काठमाडौंबाट चितवन र धादिङ भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक
चितवन, साउन १७- धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । धादिङको तिङ्ग्राङ खानी र चितवनका विभिन्न स्थानमा...बाँकी








