Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

दोलखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो, चालकको अवस्था गम्भीर, अन्य २१ जना घाईते

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, असार १९- दोलखामा आइतबार भएको बस दुर्घटनामा चालकसहित २२ जना घाईते भएका छन् । काठमाडौंबाट मैनापोखरी जादै गरेको प्रदेश ३–०१–००५ ख ९६९७ नम्बरको यात्रुवाहक बस र काठमाडौं विपरित दिसाबाट काठमाडौं जाँदै गरेको बा३ख ७४६३...बाँकी

पहिरोमा बेपत्ता भएका दुई जनाको शव भेटियो

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पाँचथर, असार १९- पाँचथरमा पहिरोले एक घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनमा शुक्रबार राति घरमाथिबाट पहिरो आउँदा तीन जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएका फालेलुङ...बाँकी

३ वटा ट्रक एकआपसमा ठोक्कियो, के छ अवस्था ?

July 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार १८- नारायणगढ-मुग्लिन सडकखण्डको जलविरेमा ३ वटा ट्रक एक आपसमा ठोक्किएका छन् । ओभरटेक गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मुग्लिन हुदै नारायणगढ आउदै गरेको ना ६...बाँकी

मट्टितेल छर्केर जिउँदै आगो लगाई श्रीमानले गरे बबिताको हत्या

July 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १८- मोरङमा आफ्नै श्रीमानले मट्टितेल छर्केर जिउँदै आगो लगाई श्रीमतीको हत्या गरेको खुलेको छ । जिल्लाको रंगेली नगरपालिका–१ बिर्ता बजारकी ३० वर्षिया बबिता मल्लिकको हत्या आफ्नै श्रीमानले विभत्स हत्या गरेको खुलेको हो ।...बाँकी

दोलखाको शैलुङमा बाँदर धपाउने क्रममा एक पुरुषको मृत्यु, को हुन् उनी ?

July 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, असार १८- बाँदर धपाउने क्रममा दोलखाको शैलुङमा एक पुरुषको मृत्यु भएको छ । बारीमा लगाईएको वाली खान आएका बाँदरहरुलाई लखेट्ने क्रममा शैलुङ गाउँपालिकाको वडा नम्वर-८ अन्दाजी ५५ वर्षिय राम बहादुर कार्कीको मृत्यु भएको हो...बाँकी

नेपाल आएका यात्रुको सुटकेसको ह्‌यान्डल नै सुनको

July 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १८- थाइल्याण्डबाट नेपाल आएका एक यात्रुले सुटकेसको ह्‌यान्डल नै सुनको बनाएर ल्याएको पाइएको छ । शुक्रबार नेपाल एयरलाइन्समार्फत नेपाल आएका राकेश तुलाधरलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो । उक्त सुनको कुल...बाँकी

घरमाथिबाट आएको पहिरोले बगाउँदा एकै घरका तीन बेपत्ता, एक जना उछिट्टिएर बाँच्न सफल

July 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १८- पाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनमा शुक्रबार राति घरमाथिबाट पहिरो आउँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अविरल...बाँकी

भाइ बिदेशमा, आफ्नै जेठाजुद्वारा बुहारी बलात्कृत

July 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गुल्मी, असार १८- आफ्नै जेठाजुद्वारा बुहारी बलात्कृत भएकी छन् । गुल्मीको धुर्कोट गाउँपालिका-६ निवासी ३५ वर्षीय अधर्मी (नाम परिवर्तन) आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको खुलेको हो । बुहारी बलात्कार गर्ने जेठाजुलाई पक्राउ...बाँकी

बस्यालले सुरु गरे “एक घर एक लालीगुराँस” अभियान

July 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पाल्पा, असार १७- बगनासकाली ८ बराङ्दी पाल्पाका सुशिल बस्याल “राष्ट्रप्रेमी”ले बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेका छन् । बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेर बराङ्दी वडालाई नमुना वडा बनाउनको लागी पहल...बाँकी

पुवा खोलामा जिप खस्यो, १२ जना घाइते, ८ को अवस्था गम्भीर

July 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १७- इलामको पुवाखोलामा बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये ८ को अवस्था गम्भीर रहेको छ । ताप्लेजुङबाट झापा जाँदै गरेको को १ ज ३३२९ नम्बरको जिप शुक्रबार...बाँकी