पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आईसीयू प्रयोगविहीन
पर्वत । पर्वत अस्पतालमा आवश्यक दक्ष जनशक्ति अभावमा करोडौँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आईसीयू प्रयोगविहीन बनेका छन्। अस्पतालमा पाँच शय्या आईसीयू र सातवटा भेन्टिलेटर छन्। तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा...बाँकी








