Hamro Sanchar

गृहपृष्ठ यौन-स्वास्थ्य

कागेश्वरी मनोहरामा तीन दिनमै खुवाइयो १५ हजार छ सय बढी बालबालिकालाई पोलियो थोपा

July 26, 2024 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, साउन ११- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा तीन दिनमा १५ हजार ६ सयभन्दा बढी बालबालिकालाई पोलियो थोपा खुवाइएको छ । बुधबारदेखि संचालन गरिएको पोलियो थोपा खुवाउने अभियान अन्तर्गत शुक्रबारसम्म १५ हजार ६ सय ८३ जना...बाँकी

गन्ध आउने अचार बेच्ने बर्गर हाउसलाई काठमाडौं महानगरले तिरायो २ लाख जरिबाना

July 12, 2024 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, असार २८- काठमाडौं महानगरपालिकाले गन्ध आउने अचार बेचेको भन्दै बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनलाई जरिबाना तिराएको छ । कलंकीमा रहेको सो बर्गर हाउसले अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध आउने अस्वस्थ्यकर अचार पठाएको...बाँकी

स्वास्थ्यकर्मीले नै बोकेर पुर्‍याइदिए सुत्केरीलाई घर

July 9, 2024 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
प्युठान,असार २५- प्युठानको ऐरावती गाउँपालिका-६, काल्नेकी जीवा विकलाई शनिबार साँझ पर्न लागेसँगै सुत्केरी व्यथाले च्याप्न थाल्यो । ३० वर्षकी जीवा माइती घरबाट छोरो र आमासहित शनिबार रातको ८ बजे करिब साढे दुई किलोमिटर टाढा मल्लरानी...बाँकी

दोलखाका शैलुङ र भिमेश्वरका ४ हजार बालबालिकाको मुटु परीक्षण

June 21, 2024 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
दोलखा, असार ७- दोलखाका भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ । बुधवार भीमेश्वर नगरपालिकाबाट सुरु गरिएको शिविरमा २ हजार ९ सय ८३ जना विद्यालयका बालबालिकाको जन्मजात...बाँकी

‘मेयरसँग ज्येष्ठ नागरिक नि:शुल्क स्वास्थ्य सेवा कार्यक्रम’, १ सय ७१ जनाले लिए सेवा

June 16, 2024 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, असार २- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित मुलपानी नगर अस्पताल एक सय ७१ जना ज्येष्ठ नागरिकले नि:शुल्क स्वास्थ्य लिएका छन् । ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत वडा नम्बर-६ स्थित नगर अस्पतालमा उनीहरुले ...बाँकी

मुलपानी नगर अस्पतालमा भोलि ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’

June 14, 2024 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, जेठ ३२- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा शनिबार(भोलि) मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम हुने भएको छ । ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’को बार्षिक कार्यक्रम अन्तर्गत मुलपानी नगर अस्पतालमा...बाँकी

कांग्रेसले गिरिबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर ‘स्यालहुँइया’ मच्चायो : ओली

June 13, 2024 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, राजनीति, समाचार
भक्तपुर, जेठ ३१- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन् । बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा...बाँकी

कृत्रिम आँखा राखेपछि मेनुकाको पहिलो तस्बिर सार्वजनिक, अब देख्छिन् त आँखा ?

June 11, 2024 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौँ, जेठ २९- गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् । उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन् । कृत्रिम आँखाले देख्न नसकेपनि अरूले हेर्दा...बाँकी

वीर अस्पतालमा आजदेखि ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

June 9, 2024 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौँ, जेठ २७- वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव...बाँकी

वर्ड फ्लुका कारण पहिलो पटक एक पुरुषको मृत्यु

June 6, 2024 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौँ, जेठ २४- पछिल्लो समय कोरोना भन्दा पनि खतरनाक भनिएको वर्ड फ्लुका कारण एक जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार बताएअनुसार मेक्सिकोमा एक जना ५९ वर्षका पुरुषको मृत्यु भएको छ ।...बाँकी