उपमेयर प्रजनन स्वास्थ्य सेवा : कागेश्वरी मनोहरा ७ का पाँच सय बढी महिलाले लिए सेवा
May 31, 2025 | Posted by Pradip Nepali | यौन-स्वास्थ्य
काठमाडौं, जेठ १७- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित उपमेयरसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत वडा नम्बर-७ मा संचालित निशुल्क शिविरबाट पाँच सयभन्दा बढी महिलाले सेवा लिएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहिबार र शुक्रबार (दुई...बाँकी








