डेंगुको संक्रमणबाट चितवनमा थप १ जनाको मृत्यु
चितवन । चितवनमा डेंगुको संक्रमणबाट थप एकजनाकोमृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको...बाँकी







