मेलुङमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै, बिशेषज्ञसहित ३० जना डाक्टरको टोलीले सेवा दिने
October 20, 2024 | Posted by Pradip Nepali | यौन-स्वास्थ्य
दोलखा, कात्तिक ४- दोलखाको मेलुङ गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित बुद्ध चोक, भेड्पूमा शनिबार (कात्तिक १० गते) बृहत स्वास्थ्य शिविर हुने भएको हो । मेलुङ गाउँपालिकाको...बाँकी





