मुलपानी नगर अस्पतालमा फिजियाेथेरापी सेवा अब १२ घण्टा उपलब्ध हुने
September 2, 2024 | Posted by Pradip Nepali | यौन-स्वास्थ्य
काठमाडौं, भदौ १७- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित मुलपानी नगर अस्पतालमा फिजियाेथेरापी सेवाकाे समय अवधि थप गरिएकाे छ । सेवाग्राहीको संख्या बढ्न थालेपछि फिजियाेथेरापी सेवाकाे समय अवधि बढाएर १२ घण्टासम्म सेवा प्रदान गरिने अस्पताल प्रशासनले जानकारी...बाँकी







