July 23, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य,
समाज
चितवन, साउन ७- बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन् ।...बाँकी July 21, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य,
समाचार,
समाज
काठमाडौं, साउन ५- भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेङ्गु पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले...बाँकी July 21, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य,
समाज
काठमाडौं, साउन ५- स्वास्थका लागि एक दमै लाभदायक मानिने फलफूल मध्य केरा पनि एक हो । पाकेको केरा भन्दा काँचो केरा खाँदा अझै स्वास्थलाई फाइदा हुन्छ । के–के हुन् यसका फाइदाहरु आज तपाईलाई हामी जानकारी...बाँकी July 20, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य,
समाचार,
समाज
काठमाडौं, साउन ४- मानिसहरु धेरै नै मेहनत गरेर तौल कम गरेपछि यस्ता केही गल्ती गर्न थाल्छन् जसले शरीरमा समस्या निम्त्याउँछ । कतिपय अवस्थामा तिव्र गतिमा फेरि तौल बढ्न थाल्छ । जानौं त्यस्ता गल्ती बारेः लामो...बाँकी July 17, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, साउन १- वीर अस्पतालमा आजदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८...बाँकी July 13, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, असार २८- राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । मन्त्री बस्नेतले संविधान र कानुनविपरीत आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको भन्दै तत्काल मन्त्री पदबाट राजीनामा दिनुपर्ने संघको माग...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, असार २४- वीर अस्पतालमा ओपीडी सेवा अबदेखि ८ बजेबाट सञ्चालन हुने भएको छ । शुक्रबार राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को परिषद् बैठकले १ साउनदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको हो ।...बाँकी July 4, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, असार १९- देशभरी नै पशुहरुमा लम्पी स्किन रोग फैैलिरहेको छ । जसका कारण धेरै संख्यामा पशु चौपाया मरेका छन् भने संक्रमण फैलिदो अवस्थामा छ । देशैभर संक्रमण फैलिरहँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभित्रका गाई भैंसीमा...बाँकी July 4, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
दोलखा, असार १९- दोलखाको मेलुङ गाउपालिका वडा नम्बर १ पवटीस्थित स्वास्थ्य चौकी नयाँ भवनमा सरेको छ । साविक पवटी गाविस वडा नम्बर ४ स्थित रमाईलो चोकमा ३१ बर्षदेखि सञ्चालन हुँदै आएको स्वास्थ्य चौकी साविक पवटी...बाँकी July 3, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, असार १८- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित वडा नम्बर ६ बाबाचोकस्थित मुलपानी नगर अस्पतालमा निशुल्क वाटर एटिएम जडान गरिएको छ । अस्पतालमा सहज तरिकाले सुरक्षित खानेपानी उपलब्ध गराउने उदेश्यले एटिएम मेसिन जडान गरिएको नगरप्रमुख उपेन्द्र...बाँकी