Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।...बाँकी

कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सानेपामा

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सानेपा पुगेका छन् । उनी विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलोपल्ट पार्टी कार्यालय पुगेका हुन् । उनले केन्द्रीय समितिको बैठक पनि सानेपामै बोलाएका छन् । बैठकले थापालाई...बाँकी

पश्चिम नवलपरासी–२ मा देवेन्द्र कँडेल कांग्रेसको आधिकारिक उम्मेदवार

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा देवेन्द्र कँडेल आधिकारिक उम्मेदवार रहेको नेपाली कांग्रेसले जनाएको छ। शुक्रबार निर्वाचन आयोगलाई पत्र पठाएर कांग्रेस सभापति गगन थापाले कँडेल नै पार्टीको आधिकारिक उम्मेदवार रहेको...बाँकी

बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिए

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
पोखरा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट सांसदको उमेदवार बनेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिएका छन् । उनी गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार बनेका थिए । शुक्रबार (माघ ९)सामाजिक सञ्जाल...बाँकी

कांग्रेसले आज सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। बैठकका लागि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश...बाँकी

पाथिभरा पुगेर बालेनले पूजा गरे

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथिभरा पुगेर पूजा गरेका छन् । उनी आज बिहान पाथिभरा पुगेर पूजा गरेका हुन् । उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन्...बाँकी

काठमाडौं- २, प्रतिनिधि सभा सदस्यका उमेदवार कुन्ती देवी पोखरेलको घरदैलो, स्थानीय समस्या सुन्दै समाधानको प्रतिबद्धता

January 22, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौँ, माघ ०८- काठमाडौँ महानगरपालिका–३२ अन्तर्गत पेप्सिकोला क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार कुन्ती देवी पोखरेलले आज घरदैलो कार्यक्रम सञ्चालन गरेकी छन्। घरदैलोका क्रममा पोखरेलले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दैनिकीसँग गाँसिएका समस्या,...बाँकी

रेशम चौधरीको उम्मेदवारी खारेज

January 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपालको तर्फबाट कैलाली क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ। चौधरीविरुद्ध आयोगमा उजुरी परेको थियो। टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीले राष्ट्रपतिबाट...बाँकी

जाँचबुझ आयोगको म्याद २० दिन थप 

January 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ । बिहीबार सिंहदरबारमा...बाँकी

गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी

January 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले...बाँकी