Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

सरकारले मलाई विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो : ओली

January 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको आरोप लगाएका छन्। गृहजिल्ला झापाबाट शुक्रवार काठमाडौं फर्कने क्रममा विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गरेको अध्यक्ष ओलीले बताएका हुन्।...बाँकी

एमालेले जनताका लागि काम गर्छ, आफ्ना लागि होइन : केपी ओली

January 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन साथ दिन सबैलाई आह्वान गरेका छन् । आज पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले एमालेलाई निर्वाचनमा विजयी...बाँकी

हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित

January 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ। नेकपाले हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली),कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह )सिराहा), राजकुमारी साह (सिराहा)र जिवछ साह...बाँकी

महावीर पुनलाई रास्वपा उमेदवार रोकाको समर्थन

January 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार युवराज रोकाले आफ्नो समर्थन महावीर पुनलाई रहेको बताएका छन् । शनिबार म्याग्दीको वीरेन्द्रचोकमा स्वतन्त्र उमेदवार महावीर पुनले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर रोकाले आफ्नो समर्थन पुनलाई रहेको...बाँकी

एमाले ओखलढुंगाकाे जिल्ला अध्यक्ष सहित ३८ जना नेकपा प्रवेश

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)को ओखलढुंगा जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ। शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा एक समारोह आयोजना गरी नेकपाले एमाले ओखलढुंगाको जिल्ला कमिटीका ३८ जनालाई स्वागत गरेको हो। ओखलढुंगा जिल्ला...बाँकी

उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रहेका रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्। कैलाली क्षेत्र नम्बर १ बाट फागुन २१ को चुनावमा प्रत्यक्षतर्फ दिएको उम्मेदवारी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले...बाँकी

महाबीर पुनले पाए त्रिभुज चुनाव चिह्न

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीबाट स्वतन्त्र उमेदवारी दिएका महाबीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार (माघ ९)निर्वाचन आयोगले उनलाई त्रिभुज चुनाव चिह्न दिएको हो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति...बाँकी

सभापति गगनको दाबी : हामीले कांग्रेस बदल्यौँ, रुखमै भोट हाल्न मिल्ने बनायौँ

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएर निर्वाचनमा होमिएको बताएका छन् । निर्वाचित भएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा बदबहाली गरेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्...बाँकी

कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गर्‍यो

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उमेदवार घोषणा गरेको छ । केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकलगत्तै उनले प्रधानमन्त्रीको उमेदवार किन घोषणा गर्नुपर्‍यो भन्ने धारणा...बाँकी

अध्यक्ष केपी ओलिको कुराबाट म चिन्तित र दुःखी छु : योगेश भट्टराई

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको कुराबाट चिन्तित र दुखित् रहेको बताएका छन्। उपमहासचिव भट्टराईले ताप्लेजुङ, काभ्रेपलाञ्चोक–२ आदि क्षेत्रमा टिकट वितरणका सन्दर्भमा अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। ‘फागुन...बाँकी