Skip

Hamro Sanchar

अहिलेसम्म ३८ लाख मत खस्यो : निर्वाचन आयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २१ गते


काठमाडौं । देशभर जारी मतदानको अद्यावधिक विवरण प्राप्त भएको छ।

निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान साढे १० बजेसम्म ३८ लाख मत खसेको छ।

केही मतदानस्थलबाहेक देशभर बिहान ७ बजेदेखि मतदान जारी छ।

आयोगले साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ ।


प्रतिकृया दिनुहोस्