Hamro Sanchar

गृहपृष्ठ राजनीति, समाचार

मधेशी भाषाको शपथबारे आयोगले सोध्यो संसद् सचिवालयलाई स्पष्टीकरण

December 23, 2022 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । मधेशी आयोगले डा.सिके राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ। पुस ७ गतेको औपचारिक कार्यक्रममा चन्द्रकान्त राउतसहित केही प्रतिनिधिसभाका सदस्यहरुले भाषा...बाँकी

बिहीबार छुटेका २ जना सांसदले लिए अध्यक्ष राणाबाट शपथ

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिन छुटेका २ सांसदले शपथ लिएका छन् । संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाबाट नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव र...बाँकी

देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुने : गोकुल बाँस्कोटा

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अब बन्ने सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन सुझाव दिएका छन् । देउवा-प्रचण्डबीच हानथाप परिरहेको बेला एमाले नेता बाँस्कोटाले प्रचण्डलाई प्रधानमन्त्री छाड्दिँदा गठबन्धनको...बाँकी

प्रचण्ड र प्रकाशमानबीच भेट : प्रचण्डले दिए यस्तो चेतावनी

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ८- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन् । आज बिहान ८ बजे खुमलटारस्थित निवासमा पुगेर सिंहले प्रचण्डसँग...बाँकी

रवि लामिछानेले सिइओका लागि दरखास्त आह्वान गरे

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत ९सिइओ० पदका लागि दरखास्त आह्वान गरेका छन् । चितवन९२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न...बाँकी

महेन्द्र राय यादवले आज शपथ लिने

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको छ...बाँकी

माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन, राष्ट्रियसभामा नारायणकाजी

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत चयन गरेको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै प्रमुख सचेतक हितराज पाण्डे निर्विरोध चयन...बाँकी

माओवादी संसदीय दलको नेतामा प्रचण्ड, हितराज पाण्डे प्रमुख सचेतक

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ । पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । यसलाई बिहीबार नै बस्ने...बाँकी

भ्रष्टाचार र हत्या अभियोग खेपिरहेका महतो र गुरुङ्ले पनि लिए शपथ

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बिहीवार दिउँसो नयाँ बानेश्वरस्थित सांसद भवनमा नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । केही संसद बाहेक सबै सांसदहरुले शपथ लिएका हुन् । विवाद र मुद्दा खेपिरहेका संसदहरुले पनि शपथ लिएका छन्...बाँकी

स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउन् : लिङदेन

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्थिर सरकारका लागि कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमपछि संसद भवन परिसरमा बोल्दै उनले आवश्यकताको आधारमा सरकारमा जानेबारे छलफल गर्न...बाँकी