आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति, समाचार

रास्वपा सर्लाही ३ का उम्मेदवार नरेन्द्र साह कलवार पनि कालो सूचीमा

March 4, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्लाही–३ मा उम्मेदवार बनाएका नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ। ०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निकटम प्रतिस्पर्धी बनेका साह यसपटकको निर्वाचनमा उम्मेदवारी...बाँकी

७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

March 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठक गरेर निर्वाचन सुरक्षालगायत सम्पूर्ण...बाँकी

गाडीमा शंकास्पद वस्तु भेटिएपछि पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरि पक्राउ

March 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
पर्सा । पर्साको पर्सागढी नगरपालिका–३ बडनियार चोकमा चेकजाँचको क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)उमेदवार सवार गाडीमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार राति करिब ११ बजे चेकजाँचका क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पर्सा...बाँकी

जसपाका उम्मेदवार नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

March 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका एक उम्मेदवार सिराहाबाट नगदसहित पक्राउ परेका छन्। सिराहा क्षेत्र नम्बर ३ का जसपाका उम्मेदवार अशेश्वर यादव गएराति नगदसहित पक्राउ परेका मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा...बाँकी

इजरायलद्वारा इरानका सयौँ क्षेप्यास्त्र प्रक्षेपण केन्द्रहरू ध्वस्त पारेको दाबी

March 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । इजरायली रक्षा बलले इरानमा लगभग ३०० वटा क्षेप्यास्त्र प्रक्षेपण केन्द्रहरू नष्ट गरेको दाबी गरेको छ । लेबनानमा धेरै लक्ष्यहरूमा प्रहार गरेको टेलिग्राम म्यासेजिङ एपमा जारी गरिएको नयाँ अपडेटमा उल्लेख छ । “गत २४...बाँकी

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन अदालतको आदेश

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै...बाँकी

धनुषा-१ मा रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगले उनको उम्मेदवारी सोमबार‍ खारेज गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। धनुषा...बाँकी

सुकेधारा र नैकापमा गाडीमा आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । काठमाडौँका अलग-अलग स्थानमा दुईवटा गाडीमा आगजनी गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार सुकेधारा र नैकापमा गाडीमा आगो लगाइएको हो। ‘सुकेधारामा बा ७ च १४०१ नम्बरको मारुती...बाँकी

रामेछाप दुर्घटना : मतदात अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो (अपडेट)

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका(२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी...बाँकी

कांग्रेसको दाबी : अरु पार्टीका ५ हजार ८५३ नेता कार्यकर्ताहाम्रो पार्टी प्रवेश गरे

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता देवराज चालिसेले यसअघि पार्टी छोडेका अधिकांश...बाँकी