आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

आज मध्यरातदेखि मौन अवधि सुरु हुँदै, के-के गर्न पाइदैन ?

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ। निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ। मतदान हुनु ४८...बाँकी

निकोलश भुसालले गरे रास्वपा उम्मेदवारलाई समर्थन

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन्। भुसालले सोमबार रास्वपा उम्मेदवार शुलभ खरेललाई समर्थन गरेको जनाएका हुन्। मौन अवधि सुरु हुन केही घण्टा अगाडि भुसाल...बाँकी

एमाले नेता गुरुङले भने : तारामा भोट हालौँ

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का नेता बेदबहादुर गुरुङले कम्युनिस्टधारका मतदातालाई एमाले चित्त नबुझे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मत दिन आह्वान गरेका छन् । गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत सो आह्वान गरेका हुन् । उनले विगतमा एमालेको मत...बाँकी

केही दिनमै देशको बागडोर जनताले चुनेको प्रतिनिधिको हातमा पुग्छ : प्रधानमन्त्री

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनमै देशको बागडोर जनताले चुनेको प्रतिनिधिको हातमा पुग्ने बताएकी छन्। फागु पूर्णिमा र फागुन २३ को निर्वाचन सन्दर्भमा सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष, स्वच्छ र...बाँकी

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट ९ कार्टुन मदिरा र चामल बरामद

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
सल्यान । रास्वपाको झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र चामलसहितका सामान बरामद गरेको छ भने दुईजना पक्राउ परेका छन् । सोमबार बिहानै सल्यानको बन्गाड कुपिन्डे नगरपालिका-१ सल्लीबजारबाट चालक र जिपमा सवार एकजनालाई...बाँकी

चुनाव आउन ३ दिन बाकी : प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन आउन ३ दिन बाँकी रहँदा प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्दै छिन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार त्यसका लागि अहिले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा प्राविधिक...बाँकी

कांग्रेस (बिपी) नेपाली कांग्रेसमा समाहित

March 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेस (बिपि) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ। आइतबार काठमाडौंमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीका बीचमा सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस बिपी समाहित भएको घोषणा गरिएको हो। कांग्रेसका...बाँकी

दूतावासहरूलाई सरकारको निर्देश : उच्च सतर्क रहेर नागरिकको अवस्था निरन्तर अनुगमन गर्नु

March 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री बालानन्द शर्माले...बाँकी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

March 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार मात्रै...बाँकी

अब जनताले एउटा बाटो रोज्नुपर्ने भएको छ : ओली

March 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश पहिले भन्ने भावना आवश्यक रहेको बताएका छन् । आज भिडियो सन्देश जारी गर्दै उनले अब बनाउने बाटो रोज्ने कि भत्काउने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन्...बाँकी