March 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा मिसाइल बर्सिँदा आफू रातभरि निदाउन नसकेको बताएका छन्। आइतबार बिहानीपख फेसबुकमा स्ट्याटस लेख्दै ओलीले आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले रातभरि निद्रा नपरेको बताएका हुन्। आज तपाईंहरूलाई...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् । बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंको पारिवारिक स्रोतका...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन्। आज साँझ प्रहरीले एलईडी सेटसहित भारतीय नम्बर प्लेटको गाडी र रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुई...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई आग्रह गरेको छ। अमेरिका र इजरायले इरानमाथि सैन्य आक्रमण गरेका छन्। त्यसको जवाफमा इरानले पनि मध्यपूर्वमा रहेका...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा आफ्नो पार्टीले नछाडेको बताएका छन् । आज रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड त्यो मुद्दा चुनावपछि संविधान संशोधन गरेर पूरा गर्ने...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
गोरखा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उमेदवारलाई सघाउने भएको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आबद्ध प्रलोपाले गोरखामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको हो । समानुपातिकतर्फ भने आफ्नै...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ राजनीतिक शक्ति नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले रास्वपाले पहिलो टेस्टमै टर्रो स्वाद दिएको...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यो निर्वाचन राष्ट्रको स्वाधिनता रक्षाका लागि हुन लागेको बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भदौ २६ गते राति राष्ट्रपति निवासमा...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न कडाइका...बाँकी