आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

रास्वपा कोसी प्रदेश सदस्य ठगेन्द्रले छाडे पार्टी, ओलीले गरे एमालेमा स्वागत

February 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोसी प्रदेश समिति सदस्य ठगेन्द्रप्रसाद न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन्। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवार बनेका उनी यसपालि पनि टिकटको आकांक्षी...बाँकी

राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल

February 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन्। शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री पौडेलले यसले ऊर्जा प्राप्त भएको बताएका हुन्। ‘देशभरका साथीहरु र मतदाताले फोन...बाँकी

रवि–बालेनको नाम जोडिएको मोदी पत्र नक्कली: रास्वपा

February 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र  वरिष्ठ नेता बालेन शाहको नाम जोडेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई पठाइएको भनिएको पत्र पूर्ण रूपमा नक्कली भएको रास्वपाले दाबी गरेको छ । पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग...बाँकी

रवि लामिछानेलाई दमौलीमा कालो झण्डा देखाइयो

February 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाइएको छ। शुक्रबार चितवनको कार्यक्रम सकेर दमौलीको कार्यक्रममा सहभागी हुन लामिछाने तनहुँ पुगेका थिए। दमौली चुनावी कार्यक्रममा सहभागी हुन जाँदा उज्यालो नेपाल...बाँकी

हामीलाई एआईबाट चल्ने होइन, धरातलमा काम गर्ने प्रधानमन्त्री चाहिन्छ : हर्क साम्पाङ

February 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङले मुलुकलाई फेसबुक र एआईको भर्चुअल दुनियाँबाट चल्ने शासक नभई धरातलमा पसिना बगाउने वास्तविक सेवकको खाँचो रहेको बताएका छन्। सुनसरी क्षेत्र...बाँकी

विश्वप्रकाश भन्छन् : निर्वाचनको मैदान दुश्मनीको अखडा होइन

February 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताएका छन्। शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले सो कुरा बताएका हुन्। उपसभापति शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनैपनि दलहरूलाई दुश्मनीको रुपमा...बाँकी

केजरीवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ

February 27, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, राजनीति
काठमाडौं । मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार आरोप लागेका दिल्लीका पूर्वमुख्यमन्त्री एवम् आम आद्मी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालले अदालतबाट उन्मुक्ति पाएका छन्। शुक्रबार दिल्लीको अदालतले केजरीवाल, तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियासहित सबैलाई आरोपमुक्त गरेको हो। मुख्यमन्त्री हुँदा मदिरा...बाँकी

देश हेटौँडा सिमेन्ट उद्योगजस्तै भयो, अब कांग्रेसको वाइवाइ कम्पनी जस्तै चल्नुपर्‍यो : बालेन

February 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मुलुक हेटौँडा सिमेन्ट उद्योग जस्तै भएको टिप्पणी गरेका छन् । “हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । उद्योग, स्रोत=साधन पनि छ...बाँकी

बालबालिकालाई गोली हान्ने र सिंहदरबार जलाउने एकै हुन् : रवि

February 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना घटाउनेहरू एकै भएको बताएका छन् । चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सिंहदरबार त्यसैले जलायो जसले...बाँकी

कार्यकर्तालाई प्रचण्डले भने : यो निर्वाचन सामान्य होइन, जीवन-मरणका रूपमा लिनुस्

February 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको टिप्पणी गरेका छन् । शुक्रबार नुवाकोट र काठमाडौंका पार्टी नेताकार्यकर्ताको उपस्थिति काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन...बाँकी