Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ऋण नतिर्नेहरुलाई राज्यले छोड्दैन : अर्थमन्त्री महत

November 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, मङ्सिर ६- अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरुलाई राज्यले नछोड्ने बताएका छन् । मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरुसँगको छलफलपछि...बाँकी

पप्पु कन्स्ट्रक्सनका हरिनारायण रौनियार एमाले प्रवेश

November 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
वीरगन्ज, मङ्सिर ५- पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् । पूर्वसांसद समेत रहेका रौनियारलाई कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । रौनियार २०७४ को...बाँकी

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा, तर पीडितले अझै पाएनन् न्याय

November 21, 2023 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर ५- नेपाल सरकार र द्वन्द्वरत पक्ष नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र द्वन्द्वरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...बाँकी

निषेधाज्ञापछि युवासंघको प्रदर्शन स्थल तीनकुनेमा सारियो

November 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौँ, मंसिर ५- नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही...बाँकी

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बम एमालेमै फर्किए

November 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मङ्सिर ४- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम एमालेमै फर्किएका छन् । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर बम सोमबार एमालेमा फर्किएका हुन् । उनलाई ओलीले पार्टी प्रवेश गराउँदै स्वागत...बाँकी

युवा संघ र दुर्गा प्रसाईंलाई माइतीघरमा प्रदर्शन गर्न नदिने प्रशासनको निर्णय

November 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर ४- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ । सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको प्रमुख...बाँकी

मङ्सिर ७ मा उपत्यकाको सुरक्षाबारे गृह मन्त्रालयमा गम्भीर छलफल चलिरहेको छ

November 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, मङ्सिर ३- काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे गम्भीर छलफल चलिरहेको छ । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल चलिरहेको बताईएको छ । मङ्सिर ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...बाँकी

सरकारले दोधारा चादँनी नाकालाई मुलुककै ठूलो आर्थिक नाकाको रुपमा विकास गर्दै छ : मन्त्री साउद

November 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
महेन्द्रनगर, मङ्सिर ३- परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले सरकारले कञ्चनपुरको दोधारा चादँनी नाकालाई मुलुककै ठूलो आर्थिक नाकाको रुपमा विकास गरिरहेको बताएका छन् । उनले दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुकको आर्थिक नाकाका रुपमा विकास हुने...बाँकी

सोमबार पनि सार्वजनिक बिदा !

November 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, मंसिर ३- लुम्बिनी प्रदेश सरकारले तराईका चार वटा जिल्लामा सोमबार पनि सार्वजनिक बिदा दिएको छ। छठको अवसरमा नेपाल सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो। लुम्बिनी सरकारले तराईका चार जिल्लामा सोमबार पनि बिदा दिने...बाँकी

दलहरूकै कारण गणतन्त्रमाथि प्रश्न उठेको छ- कांग्रेस नेता कोइराला

November 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मोरङ, मङ्सिर १- नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको अवस्थाले गर्दा जनतामा निराश छाएको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा.कोइरालाले जनतामा निराशा छाउनुको मुख्य कारण गणतन्त्रको सही सदुपयोग गर्न नसक्दा...बाँकी