काठमाडौं, मंसिर ११- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीहरुले पछाडि धकेल्न खोजेर इतिहासकै अप्ठेरो अवस्थामा रहेको गुनासो गरेका छन् । माओवादीले पनि सुरू गरेको पार्टीको वेबसाइट उद्घटन गर्दै उनले देशलाई निरंकुशतातर्फ धकेल्न प्रतिगमनकारी शक्तिहरुले षड्यन्त्र गर्न...बाँकी
झापा, मंसिर ९- पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । सालिक अनावरणका लागि पूर्वराजा शाह शुक्रबार नै झापा आइपुगेका थिए । आज मेचीनगरस्थित होटल मेची...बाँकी
काठमाडौँ, मंसिर ९- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो गरेका छन् । शनिबार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले युवाहरु विदेशिएको र...बाँकी
काठमाडौं, मंसिर ९- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले...बाँकी
काठमाडौं, मङ्सिर ९- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उपत्कायका घनावस्ती क्षेत्रको सडकको अवलोकन गरेको छन् । शुक्रबार मन्त्री ज्वालासहित मन्त्रालयका उच्च अधिकारी, सडक विभागका महानिर्देशक सुनिलबाबु ढकाल, सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख नारायणदक्त...बाँकी
काठमाडौं, मंसिर ९- पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने भएका छन् । कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसकेका छन् । यो...बाँकी
November 24, 2023 | Posted by Pradip Nepali | राजनीति, समाचार
काठमाडौँ, मंसिर ८- युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा युवा संघले हिजो (बिहीबार) गरेको प्रदर्शन झलक मात्र भएको भन्दै उनले ठूलो आन्दोलनका लागि तयार रहन आग्रह गरेका छन् । आज...बाँकी
काठमाडौँ, मङ्सिर ८- दुर्गा प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जना पक्राउ परेका छन् । प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो...बाँकी
काठमाडौं, मङ्सिर ८- गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईंले प्रहरीले हाल आफूलाई ‘होम अरेस्ट’ गरेको बताएका छन् । भक्तपुरको ठिमिस्थित निवासमै पत्रकार सम्मेलन गरेर उनले भने, ‘मलाई यसरी एरेस्ट गर्छन् भने ठिक छ । मलाई जहाँ...बाँकी
काठमाडौं, मंसिर ८- जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेको...बाँकी