Skip

Hamro Sanchar

ऋषि धमलालाई ५६ मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २२ गते


काठमाडौं । ऋषि धमला रौतहट-४ मा निकै पछाडि परेका छन्। प्राइम टीभीका सञ्चालकसमेत रहेका धमला आम जनता पार्टीका उम्मेदवार हुन्।

अहिलेसम्म उनले ५६ मत पाएका छन्। समग्र मत परिणाममा उनी छैटौँ स्थानमा छन्।

रौतहट-४ मा रास्वपाका गणेश पौडेल ४ हजार ७ सय ४४ मतसहित अग्रस्थानमा रहेका छन्।

त्यस्तै कांग्रेसका देवप्रसाद तिमल्सेना १ सय ६ सय ८८ मतसहित दोस्रो स्थानमा रहँदा नेकपाका रामकुमार भट्टराई १ सय ६ सय १२ मतसहित तेस्रो स्थामा रहेका छन्।


प्रतिकृया दिनुहोस्