Skip

Hamro Sanchar

रुकुम (पूर्व)मा प्रचण्ड विजयी, घोषणा गर्न बाँकी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २२ गते


काठमाडौं । रुकुम (पूर्व)मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)विजयी बनेका छन् ।

रुकुम (पूर्व)को मतगणना अन्तिम चरणमा रहेको र विजयी घोषणा गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्