Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलबीच भेटवार्ता

January 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् । आज बिहान १०ः३० बजे राष्ट्रपतिलाई भेट्न पुगेकी प्रधानमन्त्री कार्की ११ बजे त्यहाँबाट बाहिरिएकी हुन् । निर्वाचनसम्बन्धी विषयमा कुराकानी भएको भनिए पनि औपचारिक रुपमा...बाँकी

डडेलधुरा पुगेर बालेनले भने : ‘सुदूर अब दूर नाई’ झिकै झिकै माया तम्लाई

January 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिम अब टाढा नरहेको बताएका छन्। बुधबार डडेलधुरा पुगेर हिउँ परेको सडकमा उभिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै उनले सुदूरपश्चिमका जनताप्रति...बाँकी

पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा पुगे बालेन

January 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । चुनाव प्रचारको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बुधबार बिहान डडेल्धुरा पुगेका छन्। डडेल्धुरा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो। सुदूरपश्चिमको चुनावी यात्रामा रहेका बालेन बुधबार डडेल्धुरा...बाँकी

रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । उनको सचिवालयका अनुसार, गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो । उक्त चोट बढेर छालाको...बाँकी

कांग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्ने

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको चुनावलाई लक्षित गरेर आगामी फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्ने भएको छ। मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनकपुरधाममा विशेष सभा गर्न लागेको बताएका छन्। यसअघि...बाँकी

आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ : शेखर

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् । आफ्नै सम्पर्क कार्यालयमा पत्रकारहरूसँग भेटघाट गरेका कोइरालाले सामाजिक सञ्जालमा नयाँ पार्टीहरूको प्रचार ज्यादा भए पनि कांग्रेसले जनमत नगुमाएको...बाँकी

युवराज सफल पक्राउ

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र...बाँकी

रास्वपासँगको एकताबाट चेत्यौ, अब कुनै पनि दलसँग मिसिँदैनौँ : कुलमान

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकताबाट चेतेको बताए। रास्वपासँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि उनको भनाइ यियो। ‘पार्टी...बाँकी

चुरे भावर पार्टि नेकपामा समाहित

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । चुरे भावर पार्टी नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको छ। चुरे भावरका नेताहरूलाई आज नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीमा स्वागत गरेका हुन्। चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपाने र नेकपा संयोजक प्रचण्डले...बाँकी

बालेनलाई अघि बढाउन देशी, विदेशी शक्तिहरूले ठूलो लगानी गरेका छन् : प्रचण्ड

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई अघि बढाउन बाह्य शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन् । मंगलबार (माघ १३)...बाँकी