आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

महोत्तरीमा २० हजार मत बदर

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनमा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत...बाँकी

उपाध्यक्ष विष्णु पौडेलको अपील : एमालेको नीति, नेतृत्व र कार्यशैली फेरौं

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अपिल गरेका छन् । रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा ९एमाले० का तर्फबाट...बाँकी

समानुपातिक मत गणना, ७० क्षेत्रमा सकियो ८ क्षेत्रको अझै सुरु भएन

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको परिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फ अझै आठवटा निर्वाचन क्षेत्रको मतगणना सुरु नै भएको छैन। संखुवासभा, इलाम १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ को...बाँकी

समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले सोमबार बिहानसम्म समानुपातिक प्रणालीमध्ये कुल खसेको मतमध्ये झण्डै तीन चौथाइ मतको गणना सम्पन्न गरेको छ । अहिलेसम्मको मतगणना हेर्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा बाहेक श्रम संस्कृति पार्टीले पनि थ्रेसहोल्ड...बाँकी

समानुपातिकमा ६० लाख बढी मत गणना : रास्वपाको २९ लाख, अरुको कति ?

March 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधिसभाको करिब ६० लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब ५० प्रतिशत मत पाएको छ । अहिलेसम्मको मतगणना कुल खसेको मतको ५४ प्रतिशत हो । प्रतिनिधिसभा निर्वाचनमा करिव एक करोड १० लाख...बाँकी

अछाममा एमालेका बाेगटिले हराए बालेनका सारथि भुपदेवलाई

March 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
अछाम  । अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उम्मेदवार यज्ञबहादुर बोगटी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतगणनाअनुसार उनले ९ हजार ५१८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम...बाँकी

गगनलाई अमरेशको चुनौती : भ्रष्टको साथ छोडेर स्वच्छ राजनीति गर्नुस्

March 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सर्लाही । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै खुलापत्र सार्वजनिक गरेका छन्। सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सिंहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको...बाँकी

महेशको चेतावनी : प्रतिशोध साध्न ओलीलाई कारबाही गरे देश फेरि द्वन्द्वतर्फ धकेलिन सक्छ

March 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको भावनाबाट आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाही गरिए देश फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्। गत भदौ २३ र २४ गते भएका घटनाबारे...बाँकी

समानुपातिक तर्फ ५० लाख मतगणना हुदा रास्वपाको २४ लाख, अन्य दलको कति ?

March 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ २४ लाख ७२ हजार ९६१ मत पुर्‍याएको छ । यो ५० लाख १८ हजार ६१२ मत गणना हुँदासम्मको परिणाम हो । नेपाली कांग्रेसले ८ लाख ३६ हजार १७७...बाँकी

मुगुमा कांग्रेसका खड्ग शाही विजयी

March 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उमेदवार खड्ग शाही निर्वाचित भएका छन् । नेकपा (एमाले)का उमेदवार पूर्णबहादुर रोकायालाई पराजित गर्दै शाही विजयी भएका हुन् आइतबार (फागुन २४) दिउँसो सार्वजनिक अन्तिम मत परिणाममा शाहीले सात...बाँकी