आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

चुनावमा पराजित भएपछि रास्वपा रुकुमपश्चिम सभापति शाहीले दिए राजीनामा

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकुमपश्चिम जिल्ला सभापति मानबहादुर शाहीले पद छाडेको घोषणा गरेका छन्। पार्टीका संस्थापक जिल्ला सभापति शाहीले सोमबार पार्टीको सभापति पदबाट राजीनामा दिएका हुन्। शाही रुकुमपश्चिमबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार समेत थिए।...बाँकी

धनुषा-१ को मतपरिणाम सार्वजनिक गर्न आयोगको निर्देशन

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ को मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको सोमबारको बैठकले धनुषा–१ का निर्वाचन अधिकृतलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको हो । …सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२र११र२९ गते प्राथमिकतामा पर्ने...बाँकी

गगनले भने : सभापतिबाट राजीनामा दिन्छु, नदिन विश्वको सुझाव

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि पदबाट राजीनामा दिने मुड बनाएका छन्। सभापति गगन थापाले सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा सभापतिबाट राजीनामा दिने बताएका छन्। नयाँ बानेश्वरमा...बाँकी

गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
गोरखा । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा एमालेका उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) सहित १९ जनाको जमानत जफत भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा उनीसहित कुल २५ जनाले उम्मेदवारी दिएका थिए...बाँकी

चुनाव हारेपछि ऋषि धमलाले भने : आम जनता पार्टीसँग मेरो कुनै सम्बन्ध छैन

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट नराम्रोसंग पराजित भएपछि ऋषि धमलाले आम जनता पार्टीसंग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा धमलाले निर्वाचनका लागि मात्रै आफुले आम जनता पार्टीको चूनाव...बाँकी

गौरादहका मेयर छत्रपति सुवेदीमाथी घरमै कुटपटि

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
विराटनगर । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरैमा गएर कुटपिट गरिएको छ । झापाको गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात...बाँकी

समानुपातिकमा राप्रपाले कटायो ३ लाख, अन्य पार्टीको कति ?

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि समानुपातिकतर्फ ३ लाख मत कटाएको छ। ९४ लाख ३२ हजार ३४२ मत गन्दा राप्रपाले ३ लाख १ हजार ८६३ मत पाएको हो। अझै पनि राप्रपा थ्रेसहोल्ड कटाउन संघर्षरत...बाँकी

गोरखा १ मा रास्वपाका सुधन गुरुङ फराकिलो मतान्तरले विजयी

March 9, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
गोरखा । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ भारी मतका साथ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ उनले २९ हजार...बाँकी

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता विरूद्धको रिट हेर्न नभ्याइनेमा

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा राखिएको छ। सोमबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा...बाँकी

राष्ट्रियसभा सदस्यमा निर्वाचित १७ जना सांसदले लिए शपथ

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित १७ जना सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित कानुन समितिको हलमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले उनीहरूलाई शपथग्रहण गराएका हुन् । शपथग्रहणका लागि रामकुमारी झाँक्री भने ढिलो गरी...बाँकी