Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार डा. श्रेष्ठलाई स्वागत गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढाकाकुमार...बाँकी

रास्वपा प्रति प्रचण्डको टिप्पणी : घण्टी बजाएर केही हुनेवाला छैन

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाले सामाजिक सञ्जालमा स्टन्ट गरेको उल्लेख गर्दै त्यसले केही फरक नपर्ने बताएका छन्। आज काठमाडौँमा आयोजित नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेताहरूसँगको एकता घोषणा...बाँकी

अब मधेशको मुद्दा उठ्ने मात्र होइन, सम्बोधन हुन्छ : गगन थापा

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशबाट निर्वाचन लड्न लागेको विषयमा प्रष्ट्याएका छन् । आज बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सुझबुझ गरेरै आफू मधेश झरेको बताएका हुन्...बाँकी

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्यका ५ जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भनेर परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । जसमा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार...बाँकी

सर्लाहीमा नेकपाका नेता-कार्यकर्ता कांग्रेस प्रवेश

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
सर्लाही । सर्लाहीमा क्रियाशील नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केही नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। तत्कालीन नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटीका एक सदस्यसहितका एक दर्जनजति नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेसका सभापति...बाँकी

प्रधानमन्त्री भन्छिन : विकास निर्माणका क्रममा सांस्कृतिक सम्पदालाई असर पुर्‍याउनु हुँदैन

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
प्रधानमन्त्री भन्छिन स् विकास निर्माणका क्रममा सांस्कृतिक सम्पदालाई असर पुर्‍याउनु हुँदैन काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएकी छन् । मुलुकको...बाँकी

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्गको निरीक्षण

January 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौँ-तराईँ-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निरीक्षणमा गरेकी छन्। मंगलबार बिहान ललितपुरको खोकनाबाट प्रधानमन्त्री कार्कीसहितको टोलीले द्रुतमार्गको निरीक्षण सुरु गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। प्रधानमन्त्री कार्कीसँगै भौतिकपूर्वाधारमन्त्री...बाँकी

पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरमा

January 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आइपुगेका छन् । आइतबार साँझ जनकपुर आएका शाहले सोमबार तीन मन्दिरको दर्शन गरेका हुन् । उनले जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा अर्चना गरे । जानकी मन्दिरमा...बाँकी

नेपालगञ्जमा बालेनका केही समर्थक गाडीबाट खसेर घाइते

January 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थक चढेको गाडीबाट लडेर केही युवा घाइते भएका छन्। सोमबार बाँकेको नेपालगञ्जमा समर्थक चढेको गाडीबाट खस्दा ६ जना युवाहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय...बाँकी

चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

January 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सुनसरी-१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा उजुरी परेको हो । उनीविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला...बाँकी