Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसका शेखर कोइराला भन्दा चार गुणा बढी मत ल्याएर विजयी भइन् रास्वपाकी रूविना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २३ गते


Advertisement

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूविना आचार्य विजयी भएकी छन्।

उनले ५५५१३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।

यहाँ निकटतम प्रतिस्पर्धी कांग्रेसका शेखर कोइराला भए। उनले १२८५० मत प्राप्त गरेका छन्।

शेखरको तुलनामा रविनाले चार गुणा भन्दा बढी मत प्राप्त गरेकी छन्।

रूविनाले शेखरलाई ४२६६३ मतान्तरले पराजित गरेकी हुन्।


प्रतिकृया दिनुहोस्