Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

वाग्मतीबाट कांग्रेसकी देवकोटा र एमालेका दंगाल निर्वाचित

January 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत वाग्मती प्रदेशमा गठबन्धनका उमेदवार निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा अन्यतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा र अन्यतर्फ नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन् । देवकोटा ६ हजार २३९ मतभार...बाँकी

राष्ट्रिय सभामा कोशीबाट रोशनी मेचे निर्वाचित

January 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् । कांग्रेस-एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । दलिततर्फ गणना जारी छ । अन्य तर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए...बाँकी

रेशम चुनाव लड्न नपाउने, उम्मेदवारी खारेजीविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

January 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । आइतबार सर्वोच्च अदालतले उनको माग अस्वीकार गरेको हो । चौधरीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको...बाँकी

एमालेले रुकुम पूर्व र पश्चिममा प्रलोपालाई सघाउने

January 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र पश्चिममा नेकपा एमालेले प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)लाई सघाउने भएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।...बाँकी

सन्तोष परियारले गरे बिहे

January 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले बिहे गरेका छन्। पोखराकी सर्मिला मित्रकोटीसँग उनले कास्की अदालतमा गएर बिहे गरेका हुन्। परियाले मित्रकोटीसँगको प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट...बाँकी

ओलिको सैलिमा बालेन-सुदन लक्षित मिनकाे प्रश्न : देश कसले र किन जलायो ? अब पनि अनुसन्धान बाँकी छ ?

January 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको हिंसा तथा आगजनीका घटनाबारे प्रश्न उठाएका छन्। उनले ती दिन घटेका घटनाको जिम्मेवार को हो भन्ने विषय अब लुकाएर...बाँकी

स्वास्थ्यमन्त्री गौतमको दाबी : स्वास्थ  बिमामा व्यापक दुरुपयोग भएको छ

January 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति
काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताएकी छन्। यसलाई रोक्न तत्काल कडा उपायहरू लागू गर्ने मन्त्री शर्माले घोषणा गरेकी छन्। आफ्नो तीन महिने...बाँकी

नेकपाको संसदीय दलको नेतामा वेदुराम र प्रमुख सचेतकमा गरिमा नियुक्त

January 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले वेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ । आइतबार सिंहदरबारमा बसेको राष्ट्रियसभा संसदीय दलको बैठकले भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको हो । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’...बाँकी

एमालेका साढे ६ लाख सदस्यलाई हस्ताक्षरसहित अध्यक्ष ओलीको सन्देश पत्र

January 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित साढे ६ लाखभन्दा बढी कार्यकर्तालाई पत्र पठाएको छ। आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा एमालेलाई बहुमतमा पुर्‍याउन भूमिका खेल्न आग्रह गर्दै सन्देश पत्र पठाएको हो।...बाँकी

हरिबोल निष्कासन प्रकरणमा प्रचण्डलाई घनश्यामको आग्रह :  कृपया ! पछि हट्नूस्, अगाडि बाटो छैन

January 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (संयुक्त)कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिस्ट पार्टीले सिन्धुलीका नेताद्वय हरिबोल गजुरेल र महेश्वर दाहाललाई गरेको निष्कासनप्रति टिप्पणी गरेका छन्। आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली-२ मा पार्टीको आधिकारिक...बाँकी