मन्त्रिपरिषद्मा गृहमन्त्री गुरुङको वरीयता घट्यो, पाचौं स्थानमा, अरु कति ?
April 7, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन् । मन्त्रिपरिषद्को तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङलाई अब पाँचौँ स्थानमा राखिएको छ । यही चैत १३ गते मन्त्रिपरिषद् विस्तार गरिँदा गुरुङ तेस्रो वरीयतामा...बाँकी






