बहुमत छँदाछँदै अध्यादेशको सहारा, आफ्नै सांसदलाई विश्वास गर्न नसक्ने सरकार कायर हो : प्रदीप पौडेल
April 28, 2026 | Posted by Pradip Nepali | राजनीति
१५ बैशाख, काठमाडौ। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारको अध्यादेश मोहप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई लोकतन्त्र र संसदीय पद्धतिमाथिको उपहासको संज्ञा दिएका छन्। आफ्नो फेसबुक स्टेटस मार्फत पौडेलले सरकारको नियतमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक मूल्य र...बाँकी








