रमेश लेखक लेख्छन् : कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही, कानुनी लडाइँ जारी रहन्छ
April 10, 2026 | Posted by Pradip Nepali | राजनीति
२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ‘पूर्वाग्रही’ भएको टिप्पणी गरेका छन् । पुर्व गृहमन्त्री समेत रहेका लेखकले पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी...बाँकी








