
१६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नागरिकलाई ढाँटेको आरोप लगाएका छन् ।
संसद छलेर अध्यादेश ल्याउन लागेको प्रसंगमा टिप्पणी गर्दै थापाले रास्वपाबाट पहिले हेप्ने र त्यसपछि नागरिकलाई ढाँट्ने काम भएको बताएका हुन् ।
आज त्रकारहरूलाई प्रतिक्रिया दिँदै थापाले संसद अधिवेशन आह्वान गर्ने र बिनासूचना स्थगित गर्नु भनेको संसदलाई हेप्नु हुने बताए ।













