एक साताभित्र महाधिवेशन घोषणा गर्न संस्थापनइतर समूहको अल्टिमेटम
April 12, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह सतहमा आएको छ। महामन्त्री धवलशमशेर राणा नेतृत्वको संस्थापनइतर समूहले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै एक साताभित्र नयाँ महाधिवेशनको मिति घोषणा गर्न अल्टिमेटम दिएको...बाँकी






