आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

प्रधानमन्त्री बालेन र रबिबीचको एकतामा दरार आउन सक्छ : अमेरिकी प्रतिवेद

April 14, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । अमेरिकाले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० नेतृत्वको सरकारसमक्ष आर्थिक र भूराजनीतिक चुनौती रहेका बताएको छ । अमेरिकी प्रतिवेदनले गत फागुन २१ मा सम्पन्न निर्वाचनबाट अत्यधिक बहुमतसहित सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वप्रति अवसर...बाँकी

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

April 14, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ वैशाख, काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन्। नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिँदै उनले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर...बाँकी

४-५ तोला सुन र बैंक ब्यालेन्स २-४ लाख होला, म सार्वजनिक गर्नेछु : हर्क साम्पाङ

April 14, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ बैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो नाममा जग्गाजमिन केही नभएको र सामान्य...बाँकी

मलाई कुनै डर छैन, सबै सम्पत्ति इमानदार मेहनतको कमाइ हो, : शिक्षामन्त्री पोखरेल

April 14, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ बैशाख, काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले आफूले सम्पत्ति विवरण सार्वजनिक गर्दा पारदर्शिताको अभ्यास गरेको बताएका छन् । आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणबारे चौतर्फि आलोचना भएपछि गएराति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो स्पष्टिकरण दिएका हुन्...बाँकी

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस्ः ओेली

April 14, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ बैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिएका छन् । उनले नयाँ वर्षको शुभकामनामा भनेका छन्, ‘नयाँ वर्षले सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र...बाँकी

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति

April 14, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताएका छन् । नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति,...बाँकी

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

April 14, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राखेका छन् । नयाँ वर्ष २०८३ को...बाँकी

प्रतिशोध र निषेध राजनीतिमा हुनुहुँदैन : पूर्वराजा ज्ञानेन्द्र

April 13, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा प्रतिशोध र निषेधको भावना राख्न नहुने बताएका छन्। सोमबार नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले मिलेर अघि बढ्नुपर्ने औँल्याएका छन्। ‘निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी...बाँकी

गृहमन्त्री ज्यु बेलैमा सच्चिनुस् : रक्षा बम

April 13, 2026 | Posted by Pradip Nepali |  राजनीति
३० चैत, काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले गृहमन्त्रीलाई बेलैमा सच्चिन चेतावनी दिएकी छन् । गृहमन्त्री सुदन गुरुङको स्टाटस्प्रति आपत्ती जनाउदै बमले आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’ को संज्ञा दिनु पदीय मर्यादाविपरीत...बाँकी

सुदन किरातीको प्रश्न : अत्याधिक सम्पत्ति कमाउन केही गडबडी गरेको हुनुपर्छ, कुरो के हो ?

April 13, 2026 | Posted by Pradip Nepali |  राजनीति
३० चैत, काठमाडौं । पूर्व मन्त्री सुदन किरातीले मन्त्रिमण्डलका सदस्यको बारे ‘गरिबको भोटमाथि धनीको शासन’ भन्दै टिप्पणी गरेका छन् । आज फेसबुकमा उनले यस्तो टिप्पणी लेखेका छन् । ‘स्वदेशमा त सम्पत्ति कमाउने अवसर छैन भन्छन्,...बाँकी