हर्क साम्पाङको कडा प्रहार : भ्रष्टाचार रोक्न निजी सम्पत्तिको हदबन्दी लगाऊ
April 16, 2026 | Posted by Pradip Nepali | राजनीति
३ चैत, काठमाडौं । प्रतिनिधि सभा सांसद हर्क साम्पाङले नेपालमा बढ्दो भ्रष्टाचार र लुटको खेती अन्त्य गर्न निजी सम्पत्तिको हदबन्दी लगाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो नै भ्रष्टाचार नियन्त्रणको अन्तिम उपाय भएको...बाँकी







