महत्वपुर्ण निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दै
April 15, 2026 | Posted by Pradip Nepali | राजनीति
२ बैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । दिउँसो साढे ४ बजे बोलाइएको बैठकमा महत्वपुर्ण निर्णय हुने श्रोतले बताएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।...बाँकी







