काठमाडौँ उपत्यका प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
April 16, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दाय गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनीविरद्ध...बाँकी








