Skip

Hamro Sanchar

कांग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित भेला आजदेखि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २६ गते


२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले गर्ने भनेको सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आजदेखि सुरु हुँदै छ ।

आज सुदूरपश्चिमबाट सुरु हुने भेला जेठ १५ मा लुम्बिनीबाट समापन हुनेछ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बुधबारको पहिलो बैठकमा उपसभापति विश्वप्रकाश शर्माले भेलाबारे जानकारी गराएका थिए ।


प्रतिकृया दिनुहोस्