Hamro Sanchar

गृहपृष्ठ राजनीति

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको कमजोर प्रतिनिधित्व

March 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाल) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ। यस पटक सीमान्तृकत...बाँकी

मध्यपूर्वमा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन : परराष्ट्र सचिव राई

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पश्चिम एसिया (मध्यपूर्व)मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको सरकारले स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम...बाँकी

 महेश बस्नेतविरूद्ध अदालतको अवहेलना मुद्दा दायर

March 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको छ। बस्नेतविरूद्ध बुधबार सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर भएको हो। जेनजी आन्दोलनलगत्तै विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दाको विषयलाई लिएर न्यायाधिशहरूविरूद्ध अभिव्यक्ति दिएका भन्दै...बाँकी

गण्डकीका पूर्वसांसद दिपक मनाङे रिहा

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । गण्डकीका पूर्वसांसद राजीव गुरुङ उर्फ दिपक मनाङे रिहा भएका छन् । ज्यान मार्ने उद्योगमा जेल परेका उनी सजाय भुक्तान गरेर बुधबार छुटेका हुन् । डिल्लीबजार कारागार प्रशासनका अनुसार मनाङ केही बेरअघि आवश्यक प्रक्रिया...बाँकी

रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा चैत १ देखि नियमित सुनुवाइ

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्धको रिटलाई पूर्ण सुनुवाइमा पठाउन आदेश भएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले लामिछानेको...बाँकी

समानुपातिक सांसद छान्न दलहरूले मात्र ३ दिन पाउने

March 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसद छान्नका लागि दलहरूलाई ३ दिनको समय दिने तयारी गरेको छ । निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा कुन दलले कति सिट पाउने भनेर तय गर्दछ । त्यसअनुसार राजनीतिक...बाँकी

रबिन्द्र मिश्रको चुनावी खर्च २३ लाख ९७ हजार

March 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रबिन्द्र मिश्रले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ खर्च गरेका छन् । उनले आज जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा तोकेको सीमाभित्र २३ लाख ९७ हजार...बाँकी

प्रतिनिधिसभा बैठक आह्वानको तयारी हुँदै

March 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको संघीय संसद् सचिवालयले जनाएको छ।...बाँकी

रविको मुद्धा फिर्ता विरुद्धको रिट पुर्ण ईजलासमा पठाउन आदेश

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश भएको छ । सर्वोच्च अदालतका...बाँकी

हर्कको श्रम संस्कृति सहित ६ दलले पाए राष्ट्रिय दलको मान्यता

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । जसमा एउटा नयाँ र ५ वटा दल पुरानै रहेका छन् । यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति...बाँकी