Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपतिले आज संसद्लाई गर्ने सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २८ गते


Advertisement

२८ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुबै सदनको संयुक्त वैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

सिंहदरबारमा बसेको बैठकले राष्ट्रपतिले गर्ने सम्बोधन स्वीकृत गरेको शिक्षामन्त्रीसमेत रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

आजको बैठकले सरकारले आजै ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्दैछ।

सोमबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ


प्रतिकृया दिनुहोस्