Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २८ गते


२८ बैशाख, काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान साढे १० बजे बैठक बस्नेछ ।

मन्त्रिपरिषद् बैठकका एजेन्डा खुलाइएको छैन।


प्रतिकृया दिनुहोस्