Hamro Sanchar

गृहपृष्ठ राजनीति

प्रतिनिधिसभा बैठक आह्वानको तयारी हुँदै

March 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको संघीय संसद् सचिवालयले जनाएको छ।...बाँकी

रविको मुद्धा फिर्ता विरुद्धको रिट पुर्ण ईजलासमा पठाउन आदेश

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश भएको छ । सर्वोच्च अदालतका...बाँकी

हर्कको श्रम संस्कृति सहित ६ दलले पाए राष्ट्रिय दलको मान्यता

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । जसमा एउटा नयाँ र ५ वटा दल पुरानै रहेका छन् । यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति...बाँकी

समानुपातिक मतगणना सकियो, सिट बाँडफाँडको तयारीमा जुट्यो निर्वाचन आयोग

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। बुधबार बिहान गोरखा(१ र इलाम(१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए। मतगणना...बाँकी

महावीर पुनलाई पोखराका मेयरले भने : सडकमा पुस्तक नबेच्न

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराका सडकमा किताब ९आत्मकथा० बेचिरहेका सांसद महावीर पुनलाई यसो नगर्न आग्रह गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत महावीरलाई सांसदको भूमिका स्मरण गराउँदै फुटपाथमा बसेर किताब नबेच्न अनुरोध गरेका...बाँकी

हर्कका प्रतिस्पर्धी राईको चुनाव खर्च : मःम, चाउमिन र बदाम जुसमा ४० हजार

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनाव प्रचारका क्रममा कुल ४०...बाँकी

रविले चुनावमा ९ लाख ८९ हजार खर्च गरे , बुझाए विवरण

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएका हुन् । चिततवन–२...बाँकी

सभापति गगनलाई गोपालमानको सुझाव: राजीनामाले पार्टी र देशको हित हुँदैन

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता गोमालमान श्रेष्ठले पार्टी सभापति गगनकुमार थापालाई निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि नेतृत्वबाट पछि नहट्न आग्रह गरेका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक पत्र लेख्दै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम पार्टीको...बाँकी

पूर्वप्रधानमन्त्री भट्टराई आज भारतको दिल्ली जाँदै

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन् । उनी नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्स्टी २०२६’ ग्लोबल समिटमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । मार्च १२ देखि १४ सम्म भारत मण्डपममा हुने सम्मेलनमा...बाँकी

महावीरको प्रष्टीकरण: मतगणना नसकिएकोले किताब बेचेको हो, कोही नरिसाउनुहोला

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री महावीर पुनले मतगणना नसकिएकोले फुर्सदको समयमा किता बेचेको प्रष्टीकरण दिएका छन् । उनले फुर्सदको समयमा किताब बेचेकोले ‘कोही पनि नरिसाउन’ आग्रह गरेका छन् । महावीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित...बाँकी