गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो : गृहमन्त्री गुरुङ
April 13, 2026 | Posted by Pradip Nepali | राजनीति
३० चैत, काठमाडौं । सम्पत्ति सार्वजनिक गरेपछि चौतर्फि आलोचना भएपछि गृहमन्त्री सुदन गुरुङले त्यसको जवाफ दिएका छन् । सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा उनले आफ्नो धारणा भनाइ सार्वजनिक गरेका हुन् । गुरुङले गरिब जन्मिनु गल्ती नभए...बाँकी








