सागर ढकाल लेख्छन् : जब देशभरका लाखौँ रुबीहरू उठ्छन्, देश जुरुक्क उठ्नेछ
April 11, 2026 | Posted by Pradip Nepali | राजनीति
२८ चैत, काठमाडौं । प्रतिनिधिसभाका सांसद सागर ढकालले विश्वकै कान्छी रुबी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित भएपछि सम्पुर्ण नेपालीलाई बधाइ दिएका छन् । सामाजि सञ्जाल फेसबुकमा ढकालले लेखेका छन् ”हामी सबैलाई धेरै-धेरै बधाई, नेपालको मात्र होइन...बाँकी








