ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि निरन्तर
April 6, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि निरन्तर हुने भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।...बाँकी






