आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

कांग्रेसले सुरु गर्‍यो महाधिवेशनको प्रक्रिया

April 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रूपमा पार्टीको १५ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ। आज पार्टी कार्यालय सानेपामा पूर्वनिर्धारित तालिका अनुसार १५औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै औपचारिक...बाँकी

प्रधानमन्त्रीलाई वामदेवको खुलापत्र : केपीजीलाई अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र ?

April 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य वामदेव गौतमले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई एक खुलापत्र लेख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राखिएको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई देशको...बाँकी

म पार्टीको कुनै पनि समूहमा छैन, कांग्रेसलाई एकढिक्का बनाउने इच्छा छ : शेखर कोइराला

April 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टिकरण दिएका छन् । आज काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा...बाँकी

हर्कको श्रम संस्कृती पार्टीले पनि उपसभामुखमा उम्मेदवारी दिने

April 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ चैत, काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिने भएको छ। पार्टीका अध्यक्ष एवम् संसदीय दल नेता साम्पाङले आज फेसबुकमा पोस्ट लेखेर उपसभामुखमा पार्टीले उम्मेदवारी दिने जानकारी गराएका...बाँकी

प्रधानमन्त्रीलाई बधाई दिदै एमालेले भन्यो : बादलको अभिव्यक्ति त्रुटिपूर्ण

April 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
१९ चैत, काठमाडौं । एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको पहिलो बैठकमा गरेको सम्बोधन पार्टीको मूल्य मान्यताविपरीत भएको ठहर गर्दै उक्त धारणा सच्याएको छ । पार्टी सचिवालयले आज बादलको उक्त अभिव्यक्तिबारे करिब ६...बाँकी

हिरासतबाट ओलीको सन्देश : भदौ २३-२४ को घटनाको सत्यता सधैँका लागि लुक्दैन, छिटै बाहिर आउछ

April 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । प्रहरी हिरासतमा रही स्वास्थ्यका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले पंक्तिलाई सन्देश पठाएका छन् । अध्यक्ष ओलीले नेतादेखि कार्यकर्तासम्मलाई हिरासतबाट सन्देश पठाएको केन्द्रीय सदस्य नगिन्द्र...बाँकी

नवनिर्वाचित सभामुख अर्यालको शपथ हुने

April 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
  नवनिर्वाचित सभामुख अर्यालको शपथ हुन २० चैत, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी)ले पद तथा गोपनीयताको शपथ आइतबार(चैत २२) लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारीअनुसार सभामुख अर्यालको शपथ आइतबार...बाँकी

प्रधानमन्त्री शाहले गरे गण्डकीका सांसदसँग छलफल

April 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
२० चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका निर्वाचित प्रतिनिधि सभाका सदस्यसँग छलफल गरेका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री शाहले गण्डकीका सांसदसँग छलफल गरेका हुन्। गण्डकी प्रदेशका समस्या र विकास निर्माणका विषयमा...बाँकी

सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित

April 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
२० चैत, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। सभामुखमा एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध भएका हुन्। शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको...बाँकी

नेकपा र कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने, नेकपाले उपसभामुखमा दाबी गर्ने

April 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । उसले रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने बताए ।...बाँकी