बादलको अभिव्यक्ति प्रति एमालेमै असन्तुष्टि : पाण्डेको प्रश्न, दोष अरुलाइ होईन, आफैंलाई हेरौं
April 3, 2026 | Posted by Pradip Nepali | राजनीति
२० चैत, काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापाले बिहीबार संसदमा गरेको सम्बोधनप्रति नेता सुरेन्द्र पाण्डेले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्– हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू...बाँकी








