April 2, 2026 |
Posted by Pradip Nepali |
राजनीति
१९ चैत, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। आज बिहानै उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन्। दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेको जनाइएको छ। गृहमन्त्री...बाँकी April 2, 2026 |
Posted by Pradip Nepali |
राजनीति
१९ चैत, काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज प्रारम्भ हुँदै छ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।...बाँकी April 1, 2026 |
Posted by Pradip Nepali |
राजनीति,
समाचार
१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कांग्रेसमा अहिले देखिएको विवाद समाधान गर्न सहमति गर्न सकिने बताएका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सबैको आत्मसम्मान हुने गरी पार्टीमा सहमति गरेर जानुपर्ने बताए।...बाँकी April 1, 2026 |
Posted by Pradip Nepali |
राजनीति
काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई दिएको छ। अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेकाले थापालाई कार्यवहाकको जिम्मेवारी दिइएको हो। एमाले अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका...बाँकी April 1, 2026 |
Posted by Pradip Nepali |
राजनीति
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा सांसदहरूलाई दबाबमा राखेर संसदीय दलको नेता चयन हुनु गलत भएको बताएका छन् । संसदीय दलको नेताका उमेदवार सुहाङ नेम्वाङले प्रस्तावक र समर्थक नै नपाएपछि भट्टराईले यस्तो प्रतिक्रिया...बाँकी April 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सरकारको विरोधबारे पार्टीले शैली सच्याउनुपर्ने बताएका छन्। संसदीय दलमा नेता चयनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । प्रतिपक्षीको हिसाबमा एमालेले सरकारलाई रचनात्मक सहयोगसँगै खबरदारी पनि गर्नुपर्छ ।...बाँकी April 1, 2026 |
Posted by Pradip Nepali |
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी प्रदेश सांसद रेखा शर्मालाई रिहा गर्न सर्वोच्चले अस्वीकार गरेको छ। दुवै जनाको तर्फबाट मंगलबार दायर भएको छुट्टा छुट्टै बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले...बाँकी April 1, 2026 |
Posted by Pradip Nepali |
राजनीति
काठमाडौं । नेकपा (एमाले)संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन्। एमाले निर्वाचन कमिटीले बादल निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। संसदीय दलको नेताका लागि एक जनाको मात्रै उम्मेदवारी परेपछि बादल निर्विरोध निर्वाचित भएको...बाँकी April 1, 2026 |
Posted by Pradip Nepali |
राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने ५०७ जना नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा आज पार्टी...बाँकी April 1, 2026 |
Posted by Pradip Nepali |
राजनीति
काठमाडौं । नेपाली कांग्रेसले पूर्णबहादुर खड्काप्रति संकेत गर्दै फेरि पनि लेटरहेड प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ । कांग्रेसको अनुशासन समितिले यस्तो निर्णय गरेको समितिका संयोजक तारामान लामाले जानकारी दिए । उनका अनुसार नक्कली...बाँकी