Skip

Hamro Sanchar

उपकुलपतिसंग प्रधानमन्त्रीको छलफल : अफ्ठ्यारोमा सहयोग गर्ने बाचा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ७ गते


७ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले
उपकुलपतिहरूसँग छलफल गरेका छन् ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले विश्वविद्यालयमा अफ्ठ्यारो परेमा सहयोग गर्ने बाचा गरेका छन् ।

प्रधानमन्त्री शाहले ११ वटा विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाएका थिए । प्रधानमन्त्री बालेन विश्वविद्यालयहरूका कुलपतिसमेत हुन् ।


प्रतिकृया दिनुहोस्