एमालेले निर्वाचनबाट संसदीय दलको नेता छान्ने , थापा र नेम्वाङ प्रतिस्पर्धामा
April 1, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो । संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा...बाँकी







