Skip

Hamro Sanchar

रास्वपाले १५ वैशाखदेखि जिल्ला अधिवेशन सुरु गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ६ गते


६ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १५ वैशाखदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले १५ वैशाखदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्